दफा ७
विशेष अदालतको कार्यविधि अपनाउन र अधिकार प्रयोग गर्न पाउने
यस ऐन अन्तर्गतका काम कारवाई गर्दा उठेको मुद्दा मामिलाको सम्बन्धमा तोकिएको अधिकारीले विशेष अदालत ऐन, २०५९ को कार्यविधि अपनाउने र अधिकार प्रयोग गर्नेछ ।